Mini Research Grants

11 August, 2025
#

उपर्युक्त सम्बन्धमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गर्न लघु अनुसन्धान कार्यको प्रायोजनार्थ यस क्याम्पसका शिक्षकशिक्षिकाको लागि अनुसन्धान व्यवस्थापन सेलको निर्णयअनुसार मा भएको ढाँचामा रही यही मिति २०८२ भाद्र ३१ गतेभित्र इच्छुकहरुले लघु अनुसन्धान प्रस्तावना तयार गरी ईमेल मार्फत् यस समितिमा पेश गर्नुहुन यो सूचना जारी गरिएको छ ।

थप जानकारीका लागि : ९८४१९३०६०४, ९८४१३८२२२४

Notice
See All