लघु अनुसन्धान अनुदान सम्वन्धि सूचना

28 October, 2026
#

यस क्याम्पसमा अध्यापनरत शिक्षकहरुको बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गर्न लघुअनुसन्धान कार्यको प्रयोजनार्थ यस क्याम्पसका शिक्षकशिक्षिकाको लागि अनुसन्धान व्यवस्थापन सेलको मिति २०८३/०६/२२ को बैठकको निर्णयअनुसार Mini Research Guidelines for Faculties मा भएको ढाँचामा रही ४५ दिनभित्र इच्छुकहरूले लघु अनुसन्धान प्रस्तावना तयार गरी इमेलमार्फत यस समितिमा पेस गर्नुहुन यो सूचना जारी गरिएको छ। 

 मुख्य विवरणहरू:

प्रस्तावना उपलब्ध गराउने ठेगाना: rmc@mangalcampus.edu.np 

 प्रस्तावना बुझाउनुपर्ने मिति: २०८३ मंसिर १५ 

 थप जानकारीका लागि सम्पर्क नम्बरहरू: ९८४१९३०६०४, ९८६८६९१०४२

Notice
See All