आ.व. २०८२/८३ मा यस क्याम्पसको निम्ति आवश्यक पर्ने निम्नानुसारका सामान तथा सेवाहरु आपुर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ बमोेजिम सूचि दर्ताका लागि योे सुचना प्रथम पटक प्रकासित भएको मितिले १४ (चौध) दिनभित्र माग बमोजिम आफुले गर्न चाहेको कार्यका लागि यस क्याम्पसको प्रशासनमा विषयगत रुपमा रीतपूर्वककोे छुट्टाछुट्टै दरखास्त दर्ता गराउनुहुन सम्बद्ध सबैमा सूचित गरिएको छ ।
रीद तथा आपूर्तितर्फ़
१. मसलन्द तथा कार्यालय सामान
२. कम्प्युटर, ल्यापटप, स्मार्टबोर्ड, प्रोजेक्टर, स्मार्ट टि.भी, प्रिन्टर, फोटोकपी, क्यामेरा, सि.सि.टि.भी तथा अन्य इलेक्ट्रोनिक्स सामग्री
३. फ्लेक्स तथा अन्य छपाई सम्बन्धि
४. फर्निचर, फाइवरको डेस्क बेन्च, मेच, टेवल, दराज आदी
५. पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकहरु
६. खेलकूद सामग्री
७. खानेपानी
८. विद्युतीय सामग्री
९. अल्मुनियम पार्टेसन
मर्मततर्फ
१. कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, ल्यापटप लगायत अन्य विद्युतीय उपकरण
दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरु
१. फर्म र कम्पनि दर्ता, स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ता र आ.व. २०८१/०८२ कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपिहरु
खरीद समिति