रक्तदान कार्यक्रम सम्पन्न

2 May, 2025
#
यस मङ्गल बहुमुखी क्याम्पसको १७ औं बार्षिकोत्सबको उपलक्ष्मा यस क्याम्पसको स्वास्थ्य तथा बाताबरण समितिको आयोजनामा भएको रक्तदान कार्यक्रम सम्पन्न भयो। यस क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा अन्य दाताहरु गरि ५० जना रक्तदाताहरुले रक्तदान गरे। क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष प्रा डा लक्ष्मी बहादुर महर्जन, क्याम्पस प्रमुख प्रदिप महर्जन, स्वास्थ्य तथा बाताबरण समिति तथा कार्यक्रम संयोजक भागरथी मडै, बरिष्ठ शिक्षक खेमनाथ सिटौलाले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो। यस रक्तदान कार्यक्रमलाई सफल बनाउने सम्पुर्ण रक्तदाताहरु, केन्द्रिय रक्त संचारका कर्मचारीहरु, स्वयंसेवकहरु तथा उपस्थित सम्पूर्ण शिक्षकहरुलाई स्वास्थ्य तथा बाताबरण समिति तथा कार्यक्रम संयोजक भागरथी मडैले धन्यवादज्ञापन गर्नुभयो। १. रामसागर महर्जन २. रतन ऐर ३. देविका ऐर ४. अनुज बोहरा ५. दिक्षा श्रेष्ठ ६. सुजला श्रेष्ठ ७. निकेश महर्जन ८. रोशन राई ९. कर्ण बहादुर रोकाया १२. शंकर भट्टराई १३. श्रृजना श्रेष्ठ १४. अनिता राई १५. भुवन वि. के. १६. अस्मिता तामाङ १७. अंकित भण्डारी १८. नरेश बोहरा १९. रुजन महर्जन २०. बुसी माली २१. पूर्णिमा राई २२. सुमित्रा चौधरी २३. शब्द महर्जन २४. सुनिता महर्जन २५. अञ्जना दाहाल २६. मिलन रावल २७. कनिक महर्जन २८. रश्मी महर्जन २९. जनकराज उपाध्याय ३०. अमर बहादुर साउद ३१. सुर्ज नाराण यादब ३२. संसदेवी महर्जन ३३. दिलाराम खत्री ३४. अस्मिता लामा ३५. संगिता श्रेष्ठ ३६. दिनेश ओद ३७. रमेश बोगटी ३८. मेघ प्रसाद अधिकारी ३९. सबिर महर्जन ४०. नहिन्द्र महर्जन ४१. बिश्वम्बर महर्जन ४२. देव श्रेष्ठ ४३. सगुन तिमिल्सिना ४४. उषा चन्द ४५. नरेश तण्डुकार ४६. प्रदिप महर्जन ४७. सुनिता श्रेष्ठ ४८. भुवन आचार्य ४९. रितु श्रेष्ठ ५०. सुमित्रा महर्जन
Notice
See All