Proposal Writing Workshop

2 May, 2025
#

यस मङ्गल बहुमुखी क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेलको २०७९/०८/१४ गते वसेको बैठकको निर्णय अनुसार हाल वि.एड. र वि.वि.एस. चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शोधकार्य (Research project) को प्रस्ताव लेखनको एक दिने कार्यशाला निम्न मिति र समयमा संचालन हुने भएको हुँदा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिको लागि सुचित गराइन्छ ।

कार्यशाला

मितिः २०७९/०८/२४ गते शनिवार

समय ः विहान ७ वजे

स्थान ः मङ्गल बहुमुखी क्याम्पस


Notice
See All