Online Payment

अब मङ्गल बहुमुखी क्याम्पसमा बिधुतिय माध्यमबाट पनि सम्पूर्ण शुल्क भुक्तानी गर्न सकिने भएको छ।


मङ्गल बहुमुखी क्याम्पसले ‘खल्ती ‘ र ‘इन्ग्रिल्स’ संग सहकार्य गरि बिधुतिय माध्यमबाट पनि सम्पूर्ण शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको छ। यसबाट बिद्यार्थी र अभिभाबकहरुलाई क्याम्पसमा शुल्क भुक्तान गर्न सहज हुने विश्वास गरिएको छ।


मङ्गल बहुमुखी क्याम्पसमा बिधुतिय माध्यमबाट शुल्क भुक्तानी ३ ओटा तरिकाबाट गर्न सकिन्छ।


तरिका न १

मङ्गल बहुमुखी क्याम्पसको मोबाइल एप्सबाट

– मङ्गल बहुमुखी क्याम्पसको मोबाइल एप्समा क्याम्पसबाट उपलब्ध गराइएको username र password बाट login गर्नुहोस्।

– Menu मा जानुहोस

– Account मा थिच्नुहोस

– Pay मा जानुहोस

– त्यहाँ बिध्यार्थीको नाम र कक्षा दिएको हुन्छ Bill Details मा भुक्तानी गर्नुपर्ने रकम हल्नुहोस

– Remark मा कुन प्रयोजनको लागि भुक्तानी गर्ने हो सो को विवरण भर्नुहोस्।

– Continue मा थिच्नुहोस

– Payment method मा pay मा थिच्नुहोस (Khalti Apps मा register गर्नुभएको छैन भने sign up मा थिच्नुहोस )

– Khalti को Mobile number र Khalti पिन हाली भुक्तानी गर्नुहोस्।


तरिका न २

– आफ्नो Mobile को Khalti Apps खोल्नुहोस्

– School Fee मा थिच्नुस

– Search मा Mangal Multiple Campus टाईप गर्नुस

– क्याम्पसको लोगो देखिन्छ – त्यसमा click गर्नुहोस्

– त्यहाँ सम्पूर्ण विवरणहरु भर्नुहोस्।

– Get Details मा click गर्नुहोस्।

– Ok मा click गर्नुहोस्।


तरिका न ३


तलको QR code scanning गरेर पनि शुल्क भुक्तानी गर्न सकिन्छ।


Scan the QR Code to pay

तरिका न ४

यस मंगल बहुमुखी क्याम्पसको बैंक खातामा जम्मा गरेर पनि शुल्क भुक्तानी गर्न सकिन्छ।

मंगल बहुमुखी क्याम्पस
राष्ट्रिय बाणिज्य बैंक
कीर्तिपुर शाखा
खाता न – ११७०१००००११७०००१

Notice
See All