लघु अनुसन्धान प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

2 May, 2025
#

लघु अनुसन्धान प्रस्ताव पेश सम्बन्धी सूचना

उपर्युत्तफ् सम्बन्धमा यस क्याम्पसमा कार्यरत अध्यापकहरूको बौद्धिक तथा प्राज्ञिक दक्षता आभिवृद्धि गर्ने प्रयोजन बमोजिम क्याम्पसमा निहित अनुसन्धान व्यवस्थापन समितिले क्याम्पसमा कार्यरत अध्यापकहरूलाई खोज तथा अनुसन्धानका क्षेत्रमा दक्ष तुल्याउन लघु अनुसन्धानका कार्यहरू सम्पन्न गराउने उद्देश्य अनुरुप अनुसन्धान व्यवस्थापन समितिको निर्णय अनुसार Mini Research Guidelines for Faculties मा भएको ढाँचामा यही मिति २०८० श्रावण ५ गतेभित्र इच्छुक अनुसन्धानकर्ताले लघु अनुसन्धान प्रस्ताव तयार गरी ईमेल मार्फत यस समितिमा पेश गर्नुहुन यो सूचना सम्प्रेषण गरिएको छ ।

प्रस्तावपत्र उपलब्ध गराउने ठेगाना : rmc@mangalcampus.edu.np

प्रस्तावपत्र बुझाउनु पर्ने मितिः २०८० श्रावण ५

थप जानकारीका लागि : ९८४१५१६३५१, ९८४१३८२२२४

नोटः Mini Research Guidelines for Faculties को लागि यहाँ click गर्नुहोस।

थप जानकारीका लागि: Notice -Mini Research Grants

अनुसन्धान व्यवस्थापन समिति

Notice
See All