कीर्तिपुर नगरपालिका वडा नं. ९ स्थित महिला सशत्तिफ्करण केन्द्र नामक संस्थाबाट तपसिलका क्षेत्रमा इन्टर्नको लागि गरेको पत्राचार गरेको हुँदा उत्तफ् संस्थामा इन्टर्न गर्न इच्छुक यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले भाद्र २० गतेभित्र आवेदन दिन हुन सुचित गराईन्छ ।
1. Accounting
2. Finance
3. Marketing
4. Digi- Marketing
संयोजक
जव प्लेसमेन्ट समिति