भौतिक रुपमा रेजिष्ट्रेसन फारम भर्न नसक्ने बिद्यार्थीहरुको लागि online Registration भर्न सक्ने व्यवस्था गरिएको छ।

यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरमा २०७७ सालमा ४ बर्षे वि.एड र ४ बर्षे वि.वि.एस. प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई त्रि.वि.को रेजिष्ट्रेसन फारम भर्न बाँकी बिध्यार्थीहरुले यहि २०७८ श्रावण २९ गते शुक्रबार भित्रमा भर्न हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।

फारम भर्ने अन्तिम मिति : २०७८ श्रावण ३१ गते आइतबार
आवश्यक कागजातहरु :

१.+2 तहको ट्रान्सत्रिफ्प्ट
२.+2 तहको चारित्रिक प्रमाणपत्र
३.+2तहको प्रोभिजनल
४.+2 तहको माइग्रेसन सक्कली
५. SLC/SEE को मार्कसिट
६. SLC/SEE को चारित्रिक प्रमाणपत्र
७. SLC/SEE को प्रोभिजनल
८. कलेज युनिफर्म सहितको पासपोर्ट फोटो

Online Registration Form भर्न तलको लिंकमा click गर्नुहोला।

https://forms.gle/sAjf7pjkuUhizpPy7

 

Leave a Reply