त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा संचालन हुने शिक्षाशास्त्र र व्यवस्थापन संकाय तर्फका स्नातक तह प्रथम वर्षको परीक्षा दिने नियमित तथा आंशिक परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी क्याम्पसको परीक्षा शाखामा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
परीक्षा आवेदन फाराम सम्बन्धमा:
परीक्षा आवेदन फाराम बुझाउने अन्तिम मिति :
आंशिक परीक्षार्थीहरुका लागि : २०७९ पौष १७ गतेभित्र
Partial 1st Year Exam Notice
नियमित परीक्षार्थीहरुका लागि : २०७९ पौष २९ गतेभित्र
Exam Regular 1st
१ परीक्षा आवेदन फाराम स्वयं विद्यार्थीहरुले भरी सवै प्रत्रिफ्या पुर्याई समयसिमाभित्र परीक्षा शाखामा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस जवाफही हुने छैन ।
२ आंशिक परीक्षार्थीहरुको हकमा ४ वर्षे स्नातक तह २०७० सालमा भर्ना भई २०७१ सालमा प्रथम पटक प्रथम वर्षको परीक्षा दिएकाहरुका लागि यो अन्तिम पटकको परीक्षा हुनेछ ।
३ परीक्षा आवेदन फाराम भर्नको लागि हालसालै खिचेको (क्याम्पसको पोसाकमा) पासपोर्ट साइजको २ प्रति पफेटो आवश्यक पर्नेछ ।
विस्तृत जानकारीको लागि क्याम्पसको परीक्षा शाखामा सर्म्पक गर्नुहुन सूचित गराइन्छ ।
परीक्षा शाखा