आ.व. २०८१/८२ मा यस क्याम्पसको निम्ति आवश्यक पर्ने निम्नानुसारका सामान तथा सेवाहरु आपुर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ बमोेजिम सूचि दर्ताका लागि योे सुचना प्रथम पटक प्रकासित भएको मितिले ७ (सात) दिनभित्र माग बमोजिम आफूले गर्न चाहेको कार्यका लागि यस क्याम्पसको प्रशासनमा विषयगत रुपमा रीतपूर्वककोे छुट्टाछुट्टै दरखास्त दर्ता गराउनुहुन सम्बद्ध सबैमा सूचित गरिएको छ ।
खरीद तथा आपूर्तितर्फ
१. HEMIS Software
२.स्मार्टबोर्ड
३. क्यामेरा
४. सि.सि.टि.भी
दरखास्त साथ पेस गर्नुपर्ने कागजातहरु
१. फर्म र कम्पनि दर्ता, स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ता र आ.व. २०८०/०८१ कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपिहरु
खरीद समिति