उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कार्यरत अध्यापकहरूको बौद्धिक तथा प्राज्ञिक दक्षता आभिवृद्धि गर्ने प्रयोजन बमोजिम क्याम्पसमा निहित अनुसन्धान व्यवस्थापन समितिले क्याम्पसमा कार्यरत अध्यापकहरूलाई खोज तथा अनुसन्धानका क्षेत्रमा दक्ष तुल्याउन लघु अनुसन्धानका कार्यहरू सम्पन्न गराउने उद्देश्य अनुरुप अनुसन्धान व्यवस्थापन समितिको भाद्र २४ गते बसेको बैठकको निर्णय अनुसार यही मिति २०८१ असोज ५ गते सम्म म्याद थप गरिएको छ ।
प्रस्तावपत्र उपलब्ध गराउने ठेगाना : rmc@mangalcampus.edu.np
प्रस्तावपत्र बुझाउनु पर्ने मितिः २०८१ असोज ५
थप जानकारीका लागि : ९८४१५१६३५१, ९८४१३८२२२४
नोटः Mini Research Guidelines for Faculties को लागि यहाँ click गर्नुहोस।