यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरमा २०८१ सालमा ४ बर्षे वि.एड र ४ बर्षे वि.वि.एस. प्रथम बर्षका विद्यार्थीहरुलाई त्रि.वि.को रेजिष्ट्रेसन फाराम यहि २०८१ फाल्गुण १३ गते मंगलबार भित्रमा तपसिलका कागजातहरु अनलाइनमा अपलोड गरी रेजिष्ट्रेसन फाराम भरेर परीक्षा शाखामा बुझाउन हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।
आवश्यक कागजातहरु :
१. SEE को /मार्कसिटको फोटोकपी २ प्रति
२. SEE को चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
३. SEE को प्रोभिजनलको फोटोकपी २ प्रति
४. SLC /+2 तहको ट्रान्स्क्रिप्ट/ ग्रेडसिटको फोटोकपी २ प्रति
५. SLC /+2तहको चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
६. SLC /+2 तहको प्रोभिजनलको फोटोकपी २ प्रति
७. SLC /+2 तहको माइग्रेसन सक्कली १ प्रति
८. कलेज युनिफोर्ममा पासपोर्ट साइजको फोटो १ थान
रेजिष्ट्रेसन फाराम भर्न तलको बटनमा क्लिक गर्नुहोला।
परीक्षा शाखा
रेजिष्ट्रेसन फाराम