रेजिष्ट्रेसन फारम भर्ने सूचना

यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरमा २०७७ सालमा ४ बर्षे वि.एड र ४ बर्षे वि.वि.एस. प्रथम बर्षका विद्यार्थीहरुलाई त्रि.वि.को रेजिष्ट्रेसन फारम यहि २०७८ बैशाख २६ गते आइतबार भित्रमा भर्न हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।

फारम भर्ने अन्तिम मिति : २०७८ बैशाख २६ गते, आइतबार
आवश्यक कागजातहरु :

१.+2 तहको ट्रान्सत्रिफ्प्टको फोटोकपी २ प्रति
२.+2 तहको चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
३.+2तहको प्रोभिजनलको फोटोकपी २ प्रति
४.+2 तहको माइग्रेसन सक्कली १ प्रति र फोटोकपी १ प्रति
५. SLC/SEE को मार्कसिटको फोटोकपी २ प्रति
६. SLC/SEE को चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
७. SLC/SEE को प्रोभिजनलको फोटोकपी २ प्रति
८. कलेज युनिफर्म सहितको पासपोर्ट फोटो २ थान

नोट : फारम भर्न अनिवार्य रूपमा जेष्ठसम्मको मासिक शुल्क तिरिसक्नु पर्नेछ ।

Leave a Reply