यस मङ्गल बहुमुखी क्याम्पस, कीर्तिपुरमा शैक्षिक सत्र २०८०/८१ मा ४ बर्षे वि.एड र
४ बर्षे वि.वि.एस. प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई त्रि.वि.को रेजिष्ट्रेसन फाराम
भर्न हुन सम्बन्धित सवैलाई जानकारी गराइन्छ ।
फारम लिने ठाउं : लेखा शाखा
फारम बुझाउने ठाउं : प्रशासन
फारम भर्ने अन्तिम मिति : २०८० माघ ५ गते, शुक्रबार
आवश्यक कागजातहरु :
१. +२ तहको ट्रान्सत्रिफ्प्टको फोटोकपी २ प्रति
२.+२तहको चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
३. +२ तहको प्रोभिजनलको फोटोकपी २ प्रति
४. +२ तहको माइग्रेसन सक्कली १ प्रति
५. SEE को मार्कसिटको फोटोकपी २ प्रति
६. SEE को चारित्रिक प्रमाणपत्रको फोटोकपी २ प्रति
७. SEE को प्रोभिजनलको फोटोकपी २ प्रति
८. कलेज युनिफर्मको पासपोर्ट फोटो २ थान
नोट : १. फारम भर्न अनिवार्य रूपमा माघ महिनासम्मको शुल्क तिरिसक्नु पर्नेछ ।
२. जाडो बिदामा क्याम्पस प्रशासन बिहान ८ बजे देखि १० बजे सम्म खुल्ला रहनेछ।