मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर बाट स्नातक तह प्रथम बर्ष को परिक्षा फारम भर्न बाँकि बिध्यार्थिहरुले तल दिएको लिंकबाट भर्न सकिन्छ।
https://forms.gle/vqYcqHmXZeKsHdop6
https://docs.google.com/forms/d/e/1FAIpQLSdBYqb_b4m_KECtYvMI1T2IQfsCm0NLbn42FmTNEdFvLI5TIw/viewform?usp=sf_link
फारममा भरेको तथ्य मिल्ने गरि भर्नु पर्नेछ। अन्यथा बिद्यार्थी स्वयम् जिम्मेवार हुनेछ।
नियमित बिद्यार्थीहरुले फारम भर्न कम्तिमा छ महिनाको मासिक शुल्क सहित फारम को शुल्क बुझाउनु पर्नेछ। शुल्क बुझाएको भौचर वा फोटो पनि upload गर्नुपर्ने छ।
बिधुतिय माध्यमबाट शुल्क तिर्ने तरिका